नियम २७
परिचालक अनुमतिपत्र दर्ता किताब
नियम २६ बमोजिम दिइएको परिचालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न परिचालक अनुमतिपत्र जारी गर्ने कार्यालयले अनुसूची–२७ बमोजिमको ढाँचामा परिचालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।